ad ad

समाज


पोखरामा खैरो हिरोइनसहित ३ जना पक्राउ

पोखरामा खैरो हिरोइनसहित ३ जना पक्राउ

नेपालखबर
असोज १४, २०७६ मंगलबार १०:४०,

प्रहरीले पोखराको बुद्धचोकबाट लागूऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीले पोखरा महानगरपालिका–११, फूलबारी बस्ने २२ वर्षीय नारायण कार्की, पोखरा–१०, बुद्धचोककै ४३ वर्षीय खिलेन्द्र गुरुङ र २३ वर्षीय विवेक खड्कालाई १५ ग्राम हिरोइनसहित पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .