लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको छ।आयोगले बुधबार सूचना प्रकाशन गरी राजपत्र अनंकित प्रथम (प्राविधिक), नायब सुब्बा वा सो सरहका ४ सय ११ कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो। हेर्नुहोस्, सूचना प्रकाशित: पुस २९, २०७७ बुधबार ३:१५
प्रतिक्रिया