प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले पछिल्लो २४ घण्टामा प्रदेश २ मा ९ जना कोरोना संक्रमित थपिएको बताए।
सप्तरीमा ४, सर्लाहीमा ५ जना गरी ९ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमितमध्ये २ महिला र ७ पुरुष रहेका छन्।
प्रतिक्रिया