ad ad

समाज


युवतीमाथी ‘अभद्र व्यवहार गर्ने’ दुई चिनियाँ पक्राउ

युवतीमाथी ‘अभद्र व्यवहार गर्ने’ दुई चिनियाँ पक्राउ

नेपालखबर
जेठ १८, २०७७ आइतबार ६:३८,

काठमाडौंमा युवतीमाथी अभद्र व्यवहार गरको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

क्षेत्रपाटीमा युवती जिस्काउने दुई युवालाई सोह्रखुट्टे प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो।

उनीहरुले पासपोर्ट लगायतका कागजात देखाएका छैनन्।

फिदइ, तिवाई नाम बताउने उनीहरुमाथी अनुसन्धान भइरहेको सोह्रखुट्टे बृत्तका प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .