ad ad

समाज


यी हुन् अहिलेसम्म कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने १० देश

यी हुन् अहिलेसम्म कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने १० देश

नेपालखबर
चैत १२, २०७६ बुधबार २:३६,

विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणले अहिलेसम्म विश्वभर २० हजारभन्दा बढी व्यक्तिकाे मृत्यु भइसकेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ।

विश्वविद्यालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी इटालीमा ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ।

कोरोना संक्रमण सुरु भएको चीन दाेस्राेमा परेकाे छ। त्यहाँ काेराेनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६० पुगेकाे जोन हप्किन्स विश्वविद्यालयले जनाएकाे छ। 

इटालीमा कोरोनाका कारण मृत्यु हुनेकाे  संख्या चीनमा भन्दा दोब्बर देखिएको छ।

यी हुन् सबैभन्दा धेरै मृत्यु हुने १० देश :

१. इटाली- ६,८२०

२. चीन- ३,१६०

३. स्पेन- २,८०८

४. इरान- १,९३४

५. फ्रान्स- १,१००

६. अमेरिका- ७७५

७. ब्रिटेन- ४२२

८. नेदरल्यान्ड- २७६

९. जर्मनी- १५७

१०. बेल्जियम- १२२

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .