ad ad

समाज


उच्च अदालतका १४ न्यायाधीशको सरुवा, को कहाँ? (सूचीसहित)

उच्च अदालतका १४ न्यायाधीशको सरुवा, को कहाँ? (सूचीसहित)

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ र अन्य सदस्यहरू (फाइल तस्बिर)


नेपालखबर
असोज ११, २०८१ शुक्रबार १५:१, काठमाडौँ

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा भएको छ। शुक्रबार रामशाहपथस्थित सचिवालयमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको हो। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जनकपुर, विराटनगर, तुलसीपुरका विभिन्न न्यायाधीशको सरुवा गरेको हो। 

यसअघि असोज ७ गते बसेको बैठकमा कुरा नमिल्दा न्यायाधीशको सरुवा रोकिएको थियो।

को कहाँ सरुवा? हेर्नुस् सूचीः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .