ad ad

समाज


काभ्रेमा ढलमा छिरेर बेपत्ता भएकी महिलाको शव भेटियो

काभ्रेमा ढलमा छिरेर बेपत्ता भएकी महिलाको शव भेटियो

नेपालखबर
साउन २२, २०८१ मंगलबार १२:२१, काठमाडौँ

काभ्रेमा ढलमा छिरेर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ।  

आज बिहान पौने ११ बजे धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर बेपत्ता भएकी रामेछाप खाडादेवी गाउँपालिका -३ की ५० वर्षीया भगवती भागदासको शव फेला परेको हो। 

उनी काभ्रेको पनौति नगरपालिका ५ नैकिनटार बस्दै आएकी थिइन्। 

उनी ढलको मकलमा छिर्दा बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उनी बगेको ठाउँभन्दा करिब तीनसय मिटर तल मृत फेला परेकी हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .