प्रशासनले दुर्गा प्रसाईं नेतृत्तवको अभियानलाई प्रदर्शनका लागि तोकेको बल्खु क्षेत्रमा युवा संघका कार्यकर्ताहरू पुगेपछि झडप भएको छ।
केहीबेर अघिदेखि बल्खुमा दुई पक्षबीच भिडन्त भएको छ। नेपालखबर संवाददताका अनुसार अहिले त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ।
काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकिएको छ।
भिडिओमा हेर्नुहोस् बल्खुचोकको अवस्थाः
537
Shares
प्रतिक्रिया