ad ad

समाज


जडीबुटीमा पूर्व अरनिको यातायात प्रालिको बसपार्क सञ्चालनमा

जडीबुटीमा पूर्व अरनिको यातायात प्रालिको बसपार्क सञ्चालनमा

नेपालखबर
असोज २८, २०८० आइतबार १३:५६, काठमाडौँ

पूर्व अरनिको यातायात प्रालिले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ।

कम्पनीले आइतबारबाट बसपार्क सञ्चालनमा ल्याएको हो। कम्पनीले आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरपालिकाले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो।

जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर यस कम्पनीले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .