ad ad

प्रविधि


ट्विटरले चाँडै ल्याउँदै अनसेन्ड ट्विट बटन

ट्विटरले चाँडै ल्याउँदै अनसेन्ड ट्विट बटन

नेपालखबर
फागुन २४, २०७७ सोमबार ११:१८,

ट्विटरका लाखौं प्रयोगकर्ताले ट्विटरमा ‘इडिट’ फिचर्स ल्याउनुपर्ने माग गरिरहँदा ट्विटरले भने ट्विट ‘अनसेन्ड’ गर्न सकिने फिचर ल्याउन लागेको हो।

ट्विट गरेको ३० सेकेन्डसम्म उक्त ट्विटमा ‘अन्डु सेन्ड’ अप्सन देखिने बताइएको छ। सो बटनमा क्लिक गरिए उक्त ट्विट पोस्ट हुनेछैन।

यस्तै किसिमको सुविधा यसअघि जिमेलले दिइसकेको छ। जिमेलबाट मेल सेन्ड गरिसकेपछि त्यहीँनेर अनसेन्ड अप्सन दिइएको हुन्छ। बिजनेस इन्साइडर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .