हालै उक्त यानले आफ्नो पाङ्ग्रा निकालेर मंगल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको नासाले जनाएको हो।
गत शुक्रबार उक्त यानले पृथ्वीमा केही तस्बिरहरु पठाएको छ जहाँ सो रोबोटिक यानले ग्रह यात्रा गरेको देखिएको छ।
— NASA's Perseverance Mars Rover (@NASAPersevere) March 5, 2021A quick test of my steering, and things are looking good as I get ready to roll. My team and I are keen to get moving. One step at a time. pic.twitter.com/XSYfT158AQ
बीबीसीका अनुसार नासाको यानले मंगल ग्रहमा खिचेका केही अद्भुत तस्बिरहरु पनि पृथ्वीमा पठाएको छ।
प्रतिक्रिया