स्पेसएक्सले आफ्नो फाल्कन ९ रकेटबाट एकैपटक १४३ वटा भूउपग्रह सफल रुपमा प्रक्षेपण गरेको हो।
एउटै रकेटबाट यतिधेरै भूउपग्रह प्रक्षेषण गरिएको यो पहिलो घटना हो।
आइतबार फ्लोरिडाको केप कानाभेरल स्पेस फोर्स स्टेसनबाट रकेट लन्च गरिएको थियो।
उक्त रकेटले पृथ्वीको कक्षमा सफल रुपमा १४३ वटा भूउपग्रहलाई प्रक्षेपण गरेको स्पेसएक्सले ट्वीटरमा जानकारी दिएको छ।
— SpaceX (@SpaceX) January 25, 2021Falcon 9 launches 143 spacecraft to orbit — the most ever deployed on a single mission — completing SpaceX’s first dedicated SmallSat Rideshare Program mission pic.twitter.com/CJSUvKWeb4
प्रतिक्रिया