ad ad

प्रविधि


टिकटकजस्तै एप ल्याउँदै युट्युब, भारतमा परीक्षण हुने

टिकटकजस्तै एप ल्याउँदै युट्युब, भारतमा परीक्षण हुने

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ९:३८,

युट्युबले टिकटकको नयाँ प्रतिस्पर्धाीको रुपमा भारतमा नयाँ एप परीक्षण गर्ने घोषणा गरिसकेको बीबीसीले जनाएको छ।

युट्युब सर्ट्स नाम दिइएको उक्त एपमा १५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्नेछ। साथै यसका फिचर्सहरु टिकटकको जस्तै हुने बताइएको छ।

भारतले हालै टिकटकसहित ५८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो। भारतले राष्ट्रिय सुरक्षाको लागि खतरा भन्दै चिनियाँ एप्सहरुमा प्रतिबन्ध लगाएको थियो।

यूट्यूबले भारतमा अब टिकटकको अभाव पूर्ति गर्न खोजिरहेका थुप्रै स्थानीय एप्सहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .