ad ad

प्रविधि


जिमेलसहित गुगलका केही सेवामा विश्वभर समस्या देखियो

जिमेलसहित गुगलका केही सेवामा विश्वभर समस्या देखियो

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ७:५९,

जिमेल, गुगल ड्राइभ, गुगल डक्स तथा केही सेवामा विश्वव्यापी रुपमा समस्या देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

जिमेल र गुगल ड्राइभमा फाइल अट्याच नहुने समस्या देखिएको छ, यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ।

गुगलले प्राविधिक समस्या भएका कारण सेवामा अवरोध सिर्जना भएको बताएको छ। हाल गुगलले समस्या समाधान गर्ने प्रयास गरिरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .