गुगलका सिइओ सुन्दर पिचाइले सोमबार आफ्नो कम्पनीले भारतमा ७५ हजार करोड लगानी गर्ने बताएका हुन्।
पिचाइले अनलाईनबाट आयोजना भएको गुगल फर इन्डिया कार्यक्रममा भारतको डिजिटल अर्थव्यवस्थलाई बढावा दिन गुगलले भारतमा लगानी गर्ने बताए।
यस कार्यक्रम मार्फत गुगलले भारतमा गर्ने योजनाबारे मानिसहरुलाई बताउने गर्दछ। एजेन्सी
उनले कारोना महामारीका कारण अनलाइन अब सबैको दिनचर्या भएको उल्लेख गरे।
— Sundar Pichai (@sundarpichai) July 13, 2020Today at #GoogleForIndia we announced a new $10B digitization fund to help accelerate India’s digital economy. We’re proud to support PM @narendramodi’s vision for Digital India - many thanks to Minister @rsprasad & Minister @DrRPNishank for joining us. https://t.co/H0EUFYSD1q
प्रतिक्रिया