ad ad

प्रविधि


चीनले दुई दिनमा चार भू–उपग्रहको सफल प्रक्षेपण गर्‍यो

चीनले दुई दिनमा चार भू–उपग्रहको सफल प्रक्षेपण गर्‍यो

नेपालखबर
जेठ २५, २०७७ आइतबार ८:१६,

गत मे ३० मा नासाले स्पेस एक्सको पाहिलो निजी अन्तरिक्षयान अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाएको थियो।

सोही दिन चीनले एकैपटक दुईवटा रकेट अन्तरिक्षमा पठाएको थियो। जसले दुईवटा भू–उपग्रह बोकेको थियो। त्यसकै भोलिपल्ट पनि चीनले रकेटमा दुई भू–उपग्रह अन्तरिक्षमा पठाएको थियो।

३६ घण्टाको अवधिमा चार भू–उपग्रह अन्तरिक्षको कक्षमा पुर्याइएको जनाइएको छ।

चीनले लङ मार्च–११ रकेट अन्तरिक्ष पठाएको थियो।

सीसीटीभीको एक रिपोर्टमा लङ मार्च–११ रकेटका डिजाइनरले भनेका छन्,‘सिचाङ सेटेलाइट लन्च सेन्टरबाट लङ मार्च रकेट पहिलोपटक प्रक्षेपण गरिएको हो’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .