केनिडी स्पेस सेन्टरबाट फाल्कन–९ रकेट परीक्षण गरिएको थियो र त्यसलाई उडेको ८० सेकेन्डपछि विस्फोट गराइएको थियो।
विस्फोटपछि रकेटबाट प्यारासुट सफल रुपमा खोलिएका थिए। यस परीक्षणमा मानिसलाई समावेश गरिएको थिइएन।
तर रकेटबाट प्यारासुट खुलेसँगै रकेट विस्फोट भएपनि अब रकेटमा भएका मानिस जोगाउन सकिने स्पेसएक्सले जनाएको छ।
प्यारासुटले दुईवटा भाडोलाई सफल रुपमा समुद्रमा अवतरण गराएको थियो। अमेरिकी अन्तरिक्ष संस्था नासाले यसै वर्ष स्पेसएक्स कम्पनीलाई रकेट अन्तरिक्षमा लाने अनुमति दिँदैछ।
— Nick Hague (@AstroHague) January 19, 2020Trust me... surviving a rocket failure by way of a successful abort system made today’s test personal. Thank you @SpaceX & @usairforce Guardian Angels! https://t.co/JQBRSJjLRQ
त्यसअघि हालको परीक्षण सफस हुनुलाई सकारात्मक रुपमा हेरिएको छ।
एलन मस्कको कम्पनी स्पेस एक्सले चन्द्र भ्रमणको व्यवसायिक सुरुवात गर्न लागेको छ।
सन् २०२३ देखि चन्द्र भ्रमण व्यवसायिक रुपमा सुरुवात हुनेछ। जापानी अर्बपति युसाकु मेजावाले चन्द्र भ्रमणका लागि टिकट काटिसकेका छन्। बीबीसी
प्रतिक्रिया