ad ad

प्रविधि


गुगल असिसटेन्टको ‘इन्टरप्रेटर मोड’ ले गर्छ एक सेकेन्डमा अनुवाद

गुगल असिसटेन्टको ‘इन्टरप्रेटर मोड’ ले गर्छ एक सेकेन्डमा अनुवाद

नेपालखबर
मंसिर २८, २०७६ शनिबार १०:३५,

यस फिचर गुगलको होम स्पिकर र स्मार्ट डिस्प्लेको लागि जारी गरिएको थियो।

यो फिचरले ‘रियल टाइम ट्रान्सलेसन’ सुविधा दिन्छ। यसले कुनै भाषालाई एक सेकेन्डमा दोस्रो भाषामा अनुवाद गर्नसक्छ।

यतिमात्र नभएर हामीले बोलेको कुरा पनि यसबाट हामी अर्को भाषामा अनुवाद गर्नसक्छौं।

गुगल असिसटेन्ट इन्टरप्रेटर मोड विश्वभर इन्ड्रोइड, आइओएस प्रयोगकर्ताको लागि जारी गरिएको छ।

गुगलको यो फिचर प्रयोग गर्नका लागि तपाइँले सबैभन्दा पहिले फोन अनलक गर्नुपर्छ त्यसपछि गुगल असिटेन्टमा गएर आफूलाई कुन भाषाको अनुवाद गर्नुपर्ने हो त्यो बोल्नुपर्छ।

उदाहरणका लागिः Hey google, be my German Translator भन्न सक्नु हुन्छः त्यसपछि तपाइँलाई चाहिने अनुवाद बोल्न सक्नु हुन्छ।

यसरी तपाइँ जुन भाषामा पनि अनुवाद गर्न सक्नुहुन्छ। एजेन्सी

Image result for google assistant interpreter mode

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .