ad ad

प्रविधि


एप्पलले हालसम्मकै ठूलो डिस्प्ले भएको आइफोन ल्याउने

एप्पलले हालसम्मकै ठूलो डिस्प्ले भएको आइफोन ल्याउने

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ११:१,

अमेरिकी प्रविधि कम्पनी एप्पलले हालसम्मकै ठूलो डिस्प्ले भएको आइफोन ल्याउने तयारी थालेको छ।

कोरियन समाचार संस्था इटीन्युजका अनुसार हाल एप्पल नयाँ आइफोन उत्पादनको तयारीमा लागेको छ। जसको डिस्प्ले हालसम्मकै ठूलो हुनेछ।

सानोमा ५.४ इन्च देखि ६.१ र ठूलोमा ६.७ इन्चसम्मको डिस्प्ले भएको फोन एप्पलले ल्याउन लागेको जनाइएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .