जापानी कम्पनी एसपार्क ओलले नयाँ विद्युतीय हाइपर कार सार्वजनिक गरेको हो जुन विश्वमा हाल रहेका कारभन्दा तीव्र गतिमा कुद्नसक्छ।
दुबईको कार मेलामा यस कार पहिलोपटक सार्वजनिक गरिएको हो।
यस कारले प्रतिघन्टा २ सय ५० माइलको दुरी तय गर्नसक्ने दाबी गरिएको छ।
अहिलेसम्म यो किसिमको कार ५० वटा उत्पादन गरिएको छ। यस कारको मूल्य ३० लाख १९ हजार अमेरिकी डलर भएको सीएनएनले जनाएको छ।
प्रतिक्रिया