ad ad

प्रविधि


पुराना आइफोन प्रयोगकर्ताले फोन अपडेट नगरे इन्टरनेट नचल्ने

पुराना आइफोन प्रयोगकर्ताले फोन अपडेट नगरे इन्टरनेट नचल्ने

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ११:३२,

एप्पलले सन् २०१२ भन्दा उताबाट प्रयोग भएका आइफोन तथा आइप्याड अपडेट गर्न आग्रह गर्दै भनेको छ,‘उपकरण अपडेट गर्नुस् अथवा इन्टरनेट सेवाबाट बन्चित हुनुस्।’

पुराना एप्पलका उपकरण जसमा इन्टरनेट सेवा संचालन भएका छन्। उक्त उपकरणहरु अपडेट नभए त्यसमा इन्टरनेट नचल्ने एप्पले चेतावनी दिएको हो।

आइतबारदेखि एप्पलले पुराना एप्पल फोन तथा आइप्याडको लागि नयाँ आइओएस सफ्टवेयर सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .