गुल्मी २ मा गोकर्ण विष्टले फराकिलो मतान्तर बनाएका छन्। गठबन्धनकी उम्मेदवार रामकुमारी झांक्रीसंग २ हजार बढीले मतान्तर बनाएका हुन्।
गोकर्ण विष्टले ८ हजार ५५८ मत पाएका छन् भने रामकुमारी झांक्रीले ६ हजार ४४० मत ल्याएकी छन्। विष्टले २०७८ मतान्तरले अघि रहेका छन्।
अहिले विष्टको गृह पालिका इस्मा र झांक्रीको पालिका मदानेका ५ वटा वडामा गणना सम्पन्न भएको छ।
96
Shares
प्रतिक्रिया