ad ad

राजनीति


महराको छातीमा समस्या, नर्भिक अस्पतालमा भर्ना

महराको छातीमा समस्या, नर्भिक अस्पतालमा भर्ना

नेपालखबर
असोज २३, २०७६ बिहिबार ८:१३,

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ।

उच्च रक्तचापको समस्या देखिएपछि महरालाई बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

महरालाई बुधबार रातिदेखि समस्या र छातिमा समस्या भएपछि अस्पताल लगिएको परिवारका सदस्यहरुले जनाएका छन्। ‘उहाँलाई छाति समस्या देखियो र रक्तचाप नियन्त्रणमा नआएको कारण अस्पताल भर्ना गर्नुपरेको हो,’ परिवारको एक सदस्यले भने, ‘अहिले अस्पतालमा इसिजी गरिएको छ।’

 महरालाई सिंहरवार प्रहरी वृत्तिको हिरासतमा राखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .