ad ad

राजनीति


अमेरिकामा प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी शरिफबीच भेटवार्ता

अमेरिकामा प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी शरिफबीच भेटवार्ता

नेपालखबर
असोज ११, २०८१ शुक्रबार ९:२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफबीच अमेरिकामा भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार  प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी शरिफ आज भेटवार्ता भएको हो।

भेटवार्तामा दुई देशबीचको मित्रता तथा आपसी हितका विषयमा छलफल भएको थियो। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .