मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएको छ। साँझ ६ बजे बोलाइएको बैठक करिब २ घण्टा ढिलो गरी सुरू भएको हो। यसअघि सिंहदरबारमै बस्दै आएको मन्त्रिपरिषद् बैठक सोमबार बालुवाटारमा बसेको हो। मन्त्रिपरिषद्को यो नियमित बैठक हो। प्रकाशित: भदौ २४, २०८१ सोमबार २०:१३ 201 Shares
प्रतिक्रिया