ad ad

राजनीति


एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८१ सोमबार १९:१९, काठमाडौँ

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने उनले बताए।

भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने सहमति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .