ad ad

राजनीति


पोखराबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

पोखराबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

नेपालखबर
साउन २९, २०८१ मंगलबार १८:१४, काठमाडौँ

पोखराबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको कैलाश हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ। नाइन एन एएमएल कलसाइन भएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका ७ आठकिलोमा आकस्मिक अवतरण गरेको हो। 

पोखराको मनिपाल अस्पतालबाट विमारी लिएर आएको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको बताइएको छ।  

पोखराबाट बिरामी तिलकप्रसाद पराजुली सहित ५ जना यात्रु ल्याएको हेलिकप्टर आठकिलो भन्ने स्थानको धान खेतमा सुरक्षित अवतरण गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .