सरकारले मन्त्रीहरुले विदेशी मुलुकका कूटनीतिज्ञ र प्रतिनिधिहरु भेट्दा अबदेखि अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई राख्नुपर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एकजना मन्त्रीले नेपालखबरलाई बताए।
'मन्त्रीहरुका लागि विदेशी कूटनीतिज्ञ भेट्दा परराष्ट्रका कर्मचारी साथमा राख्नुपर्ने नियम ल्याइएको छ', उनले भने, 'यसअघि जथाभावी भेट्दा समस्या भएपछि क्याबिनेटले यो नियमको व्यवस्था गरेको हो।'
99
Shares
प्रतिक्रिया