स्थानीय तहको निर्वाचनका लागि मनोनयन सुरु भएको छ। काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन सुरु भएको हो।
आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनयन दर्ताको समय तोकिएको छ।
साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन थालेका छन्। देशैभर पहिलो दिन साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउने अनुमान निर्वाचन आयोगले पनि गरेको छ।
ठूला दलहरुले उम्मेदवार टुंग्याउन नसकेका कारण सोमबार मात्रै मनोनयनमा जाने छन्।
54
Shares
प्रतिक्रिया