‘एमसीसी खारेज अभियान’ले बुधबार दिउँसो काठमाडौंमा एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ।
७.१०० ग्रुपका बब्लु गुप्ता, अभियन्ता हेमराज थापा, मुना श्रेष्ठलगायत सम्मिलित अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
छातीमा ‘देशका योद्धा नो एमसीसी’ लेखिएको कालो गन्जी लगाएका अभियानका सदस्यहरू नारबाजी गर्दै नयाँ बानेश्वरसम्म पुगेका थिए।
252
Shares
प्रतिक्रिया