आज देशभरका हिन्दू धर्मावलम्बीले भगवान् कृष्णको पूजाआजा गर्दै कृष्णाष्टमी पर्व मनाइरहेका छन्।
यो पर्व हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन मनाइन्छ।
यसै क्रममा कोरोना संक्रमणको जोखिमबीच सोमबार बिहान ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भेला भएका भक्तजन–
प्रतिक्रिया