१४ औँ महाधिवेशनबाट सभापतिको दौडमा निस्किएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालय खोलेका छन्।
वर्तमान सभापति शेरबहादुर देउवालाई टक्कर दिन तीन महिनाअघि नै चुनावी मैदानमा उत्रिएका उनले शुक्रबार दिउँसो काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोलेका हुन्।
नेपालका अधिकांश हिन्दु कार्यकर्ताको ध्यान खिच्ने गरी निधिले पूजापाठ र शक्तिको आराधनासहित कार्यालय हुन्।
उनले १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारी तयारीका लागि धार्मिक विधि अनुसार सम्पर्क कार्यालय खोलेको बताए।
216
Shares
प्रतिक्रिया