ad ad

विचार


सीमामा किन भइरहन्छ भारतीय ज्यादती? सीमाविद् बुद्धिनारायण श्रेष्ठको भिडिओ ब्रिफिङ

सीमामा किन भइरहन्छ भारतीय ज्यादती? सीमाविद् बुद्धिनारायण श्रेष्ठको भिडिओ ब्रिफिङ

उजिर कार्की
साउन १८, २०७८ सोमबार ६:८, काठमाडौँ

गत शुक्रबार भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामी अझै भेटिएका छैनन्। सरकारले घटनाबारे छानविन भइरहेको छ भन्नुबाहेक अरु औपचारिक रुपमा मुख खोलेको छैन। हुन त सीमामा भारतीय ज्यादती नयाँ होइन।

तर आफ्ना नागरिकविरुद्ध यत्रो ज्यादती भइरहँदा पनि सरकारले बोल्नुपर्ने हैन? सीमा क्षेत्रमा भइरहने भारतीय ज्यादती र सरकार मौन रहनेबारे सीमाविद् बुद्धिनारायण श्रेष्ठको भिडिओ ब्रिफिङ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .