ad ad

छापा खबर


बंगलादेशका बेहुलीले अब ‘भर्जिन’ लेख्नु नपर्ने

बंगलादेशका बेहुलीले अब ‘भर्जिन’ लेख्नु नपर्ने

नेपालखबर
भदौ ११, २०७६ बुधबार १:११,

बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ।

सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ। यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’(कुमारी) विधवा वा पारपाचुकेमध्ये एउटामा चिह्न लगाउनुपर्थ्याे।

विधवा र पारचपाचुके भने कायम राखिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

अदालतले ‘भर्जिन’ शब्दलाई अपमानजनक र विभेदकारीसमेत न्भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .