यससँगै यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ७५६ पुगेको छ।
यस्तै हालसम्म हङकङमा कोरोनाबाट संक्रमित हुने २०९ को मृत्यु भइसक्दा यहाँ ११ हजार ३९२ कोरोनामुक्त भएको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरले जनाएको छ।
हाल यहाँ सक्रिय संक्रमित भने १५५ जना मात्र भएको बताइएको छ।
समग्रमा अन्य देशहरुभन्दा हङकङ कोरोनाबाट न्युन प्रभावित छ।
यहाँ कोरोनाविरुद्धको खोप कार्यक्रम जारी छ।
प्रतिक्रिया