दक्षिण कोरियाको सांगीतिक समूह ब्ल्याक पिंकको फ्यान रहेकी उनी उक्त सांगीतिक समूहको हरेक म्युजिक भिडिओको सिको गर्छिन्।
हालै ३ वर्षकी लुसी लिले ब्ल्याकपिंकको ‘बुमबया’ बोलको गीतमा नृत्य गरेको भिडिओ इन्स्टाग्राममा भाइरल भएपछि उनी रातारात चर्चित बनेकी हुन्।
संयोग लुसी हङकङका कलाकार साम लि चान–सामका छोरी हुन्। उनले निर्देशक फ्रुट चानसँग काम गरिसकेका छन्।
बालिकाको भिडिओ सार्वजनिक भएसँगै ब्ल्याकंपिंकमा आवद्ध गायिकाहरुले भिडिओ देखेर आफूहरु निकै रमाइलो महसुस गरिरहेको बताएका छन्। एससीएमपी
प्रतिक्रिया