लाम तिनस्थित लागुना सिटी हाउजिङ आवसीय भवनको १५ औं तलाबाट खस्दा बालकको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रहरीका अनुसार बालकले भेन्टिलेसन झ्याल खोल्न लागेका थिए। तर उनी अनियन्त्रित हुँदा झ्यालबाट तल खस्न पुगे।
बिहान साढे ७ बजे उनी अचेत अवस्थामा भेटिएका थिए।
धेरै स्थानमा गम्भीर चोट लागेका उनको युनाइटेड क्रिस्टियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
3
Shares
प्रतिक्रिया