उनले प्रेमिकालाई बसभित्र ३३ पटक छुरा प्रहार गरेर हत्या गरेको मंगलबार उच्च अदालतमा स्वीकार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
६ घण्टाको सोधपुछपछि मात्र एनजीले हत्या गरेको स्वीकार गरेको बताइएको छ। ३ वर्ष अगाडि नै हत्याको घटना भएको थियो।
अदालतमा अनुसार एनजीलाई जन्मकैदको सजाय हुनेछ।
प्रहरीका अनुसार सन् २०१७ मा एनजीले २० वर्षीया प्रेमिका एनी लि सिन–हेङको हत्या गरेका थिए। सिउ साइ वेनको सिटी बस नंबर ११८ मा एनजीले प्रेमिकामाथि छुरा प्रहार गरेका थिए।
प्रतिक्रिया