हङकङमा सवारी दुर्घटना दुई बालबालिकासहित २२ यात्रु घाइते

हङकङमा सवारी दुर्घटना दुई बालबालिकासहित २२ यात्रु घाइते

नेपालखबर
भदौ २७, २०७७ शनिबार ११:५३,

घाइते हुनेमा ५ र ६ वर्षका दुई बालबालिका पनि रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबार मध्यान्न एक बस र अर्को स्ट्रिट–क्लिनिङ भेइकल एक आपसमा ठोक्किएका थिए।

हाल प्रहरीले रोड सफा गर्ने क्लिनिङ भेइकलको चालकलाई पक्राउ गरेको छ। यी चालकले खतरनाक तवरले गाडी चलाएकाले दुर्घटना भएको बताइएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा १३ महिला र ९ पुरुष छन्। उनीहरुको प्रिन्सेस मार्गरेट हस्पिटल र क्यारिटस मेडिकल सेन्टरमा उपचार भइरहेको जनाइएको छ।

The emergency services tend to those in need. Photo: Facebook

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .