हङकङमा जन्मिएका हो एसियाकै ठूला क्यासिनो सन्चालक थिए। होले मकाउमा क्यासिनो सन्जाल बढाएपछि लास भेगसलाई उछिन्दै मकाउ क्यासिनोको हब बनेको थियो।
सन् २०१८ मा क्यासिनो सन्जालबाट बाहिरिँदा उनको सम्पत्ति ५० अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो।
कुनै समय होको क्यासिनो सन्जालबाट उठेको राजस्व मकाउको अर्थतन्त्रको बलियो आधार थियो। मकाउमा उठ्ने देशभरको राजस्वमध्ये आधी उनैले तिर्दथे।
हो एसियामा दशकौंसम्म धनाढ्य व्यक्तिमा सूचिमा पर्दै आएका थिए। एससीएमपी
प्रतिक्रिया