सेवानिवृत्त भएका पुरुष नर्सले पेन्सनको विषयमा विवाद हुँदा न्याय विभागमै आफूलाई आगो लगाउन खोजेका थिए।
अदालतले उनलाई बुधबार २५ महिनाको जेल सजाय सुनाएको हो।
७५ वर्षका चेङ कुन–युङले सन् २०१८ मा आत्महत्याको प्रयास गरेका थिए। उनले ग्यासको बोतल फुटाएर आगो लगाउन खोजेका थिए।
न्याय विभागमा पेन्सनका लागि कागजात दिनुछ भन्दै जबर्जस्ती पसेपछि उनलाई सुरक्षाकर्मीले रोकेका थिए।
त्यही बेला उनले आफैंलाई आगो लगाउन खोजेका थिए।
प्रतिक्रिया