यसबीचमा मास्कको आपूर्ति गर्न हङकङ सरकार चुकेको त्यहाँका अल्पसंख्यक नागरिकले बताएका छन्।
नेपाली, उर्दु, हिन्दी, थाइ, तागालोग र बहसा भाषी अल्पसंख्यकहरुले तत्काल मास्कको माग पुरा गर्नुपर्ने भन्दै सरकारसँग माग गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
अधिकाँश सूचनाहरु सरकारले चिनियाँ भाषामा प्रकाशन गर्ने भएकाले आफूहरुले त्यो बुझ्न नसकेको अल्पसंख्यक नागरिकहरुको भनाइ छ।
प्रतिक्रिया