स्थानीय समयअनुसार बिहान साढे २ बजे बम बिस्फोट भएको एससीएमपीले जनाएको छ।
विस्फोट भएको उक्त बम घरेलु बम भएको अनुसन्धानपछि खुलेको छ। बम बिस्फोटमा मानवीय क्षति नभएको जनाइएको छ।
बम बिस्फोटपछि करिटस मेडिकल सेन्टरको सबै विभागलाई खाली गरिएको थियो। उक्त बम पुरुष शौचालयमा बिस्फोट भएको थियो।
हाल प्रहरीले बम राख्ने व्यक्तिको खोजी गरिरहेको छ। बम विस्फोट भएको समयमा उक्त अस्पतालमा २० जना बिरामी थिए।
प्रतिक्रिया