हङकङ : अलपत्र अवस्थामा भेटिए घाइते

हङकङ : अलपत्र अवस्थामा भेटिए घाइते

घाइतेको उद्धार गरिँदै। तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
असोज ४, २०८० बिहिबार १४:२७, हङकङ

बिहीबार बिहान हङकङको चुङक्वान ओस्थित फायर एण्ड एम्बुलेन्स सर्भिस एकेडेमी नजिकै एक घाइते अलपत्र अवस्थामा भेटिए।

एकेडेमीको नजिकै कोही व्यक्ति मद्दतका लागि चिच्याइरहेको सुनेपछि अग्निनियन्त्रकहरू त्यसतर्फ गएका थिए।

मद्दतका लागि चिच्याइरहेका उक्त व्यक्तिको पेट, खुट्टा र नाडीमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको हो।

घाइते ती व्यक्तिसँग हङकङको परिचयपत्र भेटिएको छ भने उनको गाडी नजिकै पार्क गरिएको थियो।

घाइते उनलाई उपचारका लागि एलिजाबेथ अस्पताल लगिएको छ।

घटनाबारे विस्तृत विवरण आइसकेको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .