भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभियानलाई ७ लाख २८ हजार ९९३ रुपैयाँ सहयोग गरेको छ।
धराने जनतालाई पानी खुवाउने मेयर साम्पाङको अभियानका लागि उक्त रकम सहयोग गरिएको संघले जनाएको छ।
उक्त रकम मिना सिंगक लिम्बूमार्फत् मेयर साम्पाङलाई हस्तान्तरण गरिएको हो।
39
Shares
प्रतिक्रिया