आन्दोलनले अनिश्चितता र आर्थिक मन्दी बढाएका कारण आफूले कर्मचारी कटौती गर्न लागेको टीभीबीले प्रतिक्रिया जनाएको छ।
सोमबार आन्तरिक जानकारी गराउँदै टीभीबीले यस्तो निर्णय गरेको एससीएमपीले जनाएको छ।
कम्पनीले हजारभन्दा बढी कामदारलाई हटाउने योजना बनाएको पनि बताइएको छ। टीभीबी ग्रुपका कार्यकारी अधिकृत मार्क लि पोन–अनले कलाकारलाई भने कामबाट ननिकालिने जानकारी दिए।
प्रतिक्रिया