‘हङकङ आन्दोलनमा सरकारी कर्मचारी सहभागी भए उनीहरु पनि जल्नेछन्’

‘हङकङ आन्दोलनमा सरकारी कर्मचारी सहभागी भए उनीहरु पनि जल्नेछन्’

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १२:३३,

हङकङ आन्दोलनमा सरकारी कर्मचारी सहभागी हुन नुहने चीनको पत्रिका पिपुल्स डेलीले जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्रको रुपमा रहेको पिपुल्स डेलीले चेतावनीपूर्ण भाषामा शनिबार एक लेख प्रकाशित गर्दै भनेको छ,‘हङकङ आन्दोलनमा सरकारी कर्मचारी सहभागी भए उनीहरु पनि आन्दोलनकारीसँगै जल्नेछन्।’

एससीएमपीका अनुसार पत्रिकामा भनिएको छ,‘हङकङ प्रदर्शनको कुनै अर्थ छैन। सरकारी कर्मचारी आन्दोलनमा सहभागी भए उनीहरुले आफ्नै भविष्य अन्धकारतर्फ धकेल्नेछन् र राम्रा अवसरहरु गुमाउनेछन्।’

हालैका दिनमा विद्यार्थी, युवा, किशोरहरु आन्दोलनमा होमिएका छन्। उनीहरुसँगै सरकारी कर्मचारीले पनि आन्दोलनलाई साथ दिएपछि यस कार्य साह्रै अचम्मको र लज्जास्पद भएको पिपुल्स डेलीमा भनिएको छ।

Hong Kong’s civil servants who support the protesters have come under fire in a harsh commentary by state newspaper People’s Daily. Photo: Sam Tsang

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .