ad ad

लुम्बिनी


बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड

बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड

नेपालखबर
असार १०, २०७९ शुक्रबार १९:१२, काठमाडौँ

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष बजेटमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदान वापत १ करोड ६१ लाख, सशर्त अनुदान १ करोड ६० लाख विशेष अनुदान ८० लाख र समपुरक अनुदान २ करोड ९९ रुपैयाँ रहेको छ। 

राजस्व बाँडफाँडबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको मौज्दात ३४ करोड रुपैयाँ रहने उल्लेख रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .