कुकुर विश्वमा सबैभन्दा बढी घरमा पालिने जनावर हो।
विश्वासिलो, भरपर्दो र मायालु स्वभावका हुनाले सबैले कुकुर मन पराउँछन्।
यसलाई घरको रक्षकको रुपमा पनि लिने गरिन्छ। किनभने यसले घरमा चोरी डकैती हुनबाट जोगाउँछ।
मानिसहरु कुकुरलाई कारमा लिएर लामो भ्रमणमा पनि निस्कन्छन्। यो साथमा हुँदा मानिसले साथीको कमी महशुस गर्दैनन्।
हालै कुकुर सम्बन्धी एक रोचक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा कुकुर कार भित्र देखिन्छ।
कुकुर कारभित्र थुनिएको हुन्छ। तर कुकुर निकै वद्धिमान सावित हुन्छ। उक्त कुकुरले मालिकलाई कारको हर्न बजाएर बोलाउन खोज्छ।
यो भिडियो यतिबेला भाइरल बनेको छ। मानिसहरुले कुकुर निकै वद्धिमान र चलाख भएको प्रतिक्रिया जनाइरहेका छन्।
(भिडियो)
प्रतिक्रिया