ad ad

कारोबार


सुन र चाँदी दुवैको मूल्य बढ्यो

सुन र चाँदी दुवैको मूल्य बढ्यो

नेपालखबर
भदौ २४, २०८१ सोमबार ११:१९, काठमाडौँ

सुन र चाँदी दुवैको मूल्य बढेको छ। 

सोमबार सुन १ सय र चाँदी ५ रुपैयाँ महंगो भएको हो। 

योसँगै आज सुन १ लाख ५२ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ७ सय ५५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .